किन अभाव भयो रासायनिक मल, यसो भन्छन् कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालक

कृषिपाटी
१२ भाद्र २०७७, शुक्रबार १४:५९

काठमाडौं । यो वर्ष भाद्र शुरु भईसक्दा पनि किसानहरुले सहज रुपमा मल पाउन सकेका छैनन् । मुलुकभर रासायनिक मलको अभाव देखिएको छ । रासायनिक मल आयात गर्ने जिम्मा पाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको कृषि सामग्री कम्पनीले मल आयातमा ढिलाई भएको स्वीकार गरेको पनि छ ।

धानका लागि युरिया भन्दा पनि डिएपी मल प्रयोग गर्न सल्लाह पनि दिँदै आएको छ । तर किसानहरु अहिले युरिया कै खोजीमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*